एनआरएनएद्वारा रु एक करोडको स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण
एनआरएनएद्वारा रु एक करोडको स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण / तस्बिर: RSS

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार थान एन्टीजिन शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण ।
करीब एक करोड मूल्य पर्ने उक्त एन्टीजेन एनआरएनए उपाध्यक्ष डा बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई हस्तान्तरण गर्नुभएको हो ।
तस्बिर सौजन्य÷ गैरआवसीय नेपाली सङ्घ

