मन्चन
मन्चन: मुक्तक / तस्बिर: enewspathshala

~~~
वास्तबमा भन्नुपर्दा जिन्दगी
एउटा पूर्णाङ्की नाटक हो।
पाठ्यघरबाट प्रारम्भ हुन्छ।
धर्तिको बिभिन्न भागहरूमा
आरोह-अबरोहका दृश्यहरू
मन्चन हुँदै अन्तत:स्मसान
घाटमा पुगेर समाप्त हुन्छ।
वास्तबमा भन्नुपर्दा जिन्दगी
एउटा पूर्णाङ्की नाटक हो।
✍️
सहदेव कोइराला

